Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

१५०२ मनोनयनबाट निर्णायक समितिले पाँच जना इन्टेग्रीटी आईकन २०२० का उत्कृष्ट नाम सार्वजनिक गरेको छ ।

१५०२ मनोनयनबाट निर्णायक समितिले पाँच जना इन्टेग्रीटी आईकन २०२० का उत्कृष्ट नाम सार्वजनिक गरेको छ ।

  • काठमाडौं ।  निजामति वा सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उदेश्यले प्रदान गरिने इन्टेग्रीटी आईकन २०२० को नाम सार्वजनिक भएको छ ।

    onlinepatrika
    Arghakhachi

     वर्षका इन्टेग्रीटी आईकनरुलाई देशभरीबाट प्राप्त भएका १५०२ मनोनयनबाट निर्णायक समितिले चार जनाको नाम छनौट गरेका हुन । छनोट कर्मचारीहरुमा नेपालगञ्ज स्वास्थ्य चौकीकी जनस्वास्थ्य निरीक्षक आरती थारु, लुम्विनी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख दिपक ज्ञवाली, कृषि ज्ञान केन्द्र ओखलढुंगाका बाली संरक्षण अधिकृत हेम बहादुर आले मगर, मंगलसेन नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अधिकृत मञ्जु महत र नीलकण्ठ उच्च माध्यामीक विद्यालय धादिङका  शिक्षक डा.नविनबन्धु पहाडी छन् ।

    AGNI GROUP

    सात वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका १२ मुलुकमा पुगिसकेको छ । सोमबार एकाउन्टविलटी ल्याब नेपालले विज्ञप्ति सार्वजनिक गर्दै आइकनहरुको छनोट भएको जानकारी गराएको हो । 
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij