Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

अभिनेत्री दिपाशा बीसीको निधन

अभिनेत्री दिपाशा बीसीको निधन

  • काठमाडौँ । अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ । बुधबार राति उपचारका लागि २८ वर्षीय बीसीलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

    images
    images
    images

    विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाएका छन् ।  झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij