Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ ।गत हप्तादेखि नियमित शेयर कारोबारमा आएको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आज ६३ कित्ता शेयर खरिदबिक्री भएको छ । आज २१३ रुपैयाँदेखि २०२० रुपैयाँसम्ममा उक्त कम्पनीको शेयर खरिद बिक्री भएको हो ।
रकमका आधारमा उक्त कम्पनीको १३ हजार ५७० रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जको मार्केट फ्लोर सिटले यस्तो देखाएकोहो । 
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij