Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

माइतीघरमा गाँजालाई वैधानिक गर्न माग गर्दै प्रदर्शन

माइतीघरमा गाँजालाई वैधानिक गर्न माग गर्दै प्रदर्शन

  • काठमाडौँ  । संयुक्त राष्ट्र संघले गाँजालाई औषधीजन्य वस्तुका रुपमा  सूचीकृत गरेपछि पछिल्लो समय गाँजालाई वैधानिक गर्नुपर्ने माग बढिरहेको छ। राजधानीको माइतीघरमा सोमबार गाँजालाई वैधानिक गर्न माग गर्दै प्रदर्शन भएको छ।

    onlinepatrika
    Arghakhachi

    विश्व हिन्दु महासंघको अगुवाइमा प्रदर्शन भइरहेको छ। प्रदर्शनमा केही बाबाहरुको पनि उपस्थिति देखिएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij