Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

कोसी प्रदेश सभा बैठक बस्दै

कोसी प्रदेश सभा बैठक बस्दै

  • काठमाडौँ । कोसी प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी सूचना अनुसार बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० प्रतिस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij