Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

प्रधानमन्त्रीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्रीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि

  • काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्नुभएको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा  पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाउनुभएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij