
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका १४ सांसदलाई केन्द्रीय समितिमा मनोनीत गर्ने निर्णय गरेको छ ।
महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । यसअघि ६ जना सांसद मात्रै रास्वपाको केन्द्रीय सदस्य थिए । रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij