Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । सरकारले माघ ११ गते निर्वाचन मिति घोषणा गरेपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
जसअनुसार मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ । दल दर्ता भएपछि पुन १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगले जननाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij