Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

बारबर्दिया नगरसभा सदस्यको मृत्यु

बारबर्दिया नगरसभा सदस्यको मृत्यु

  • काठमाडौं ।  हृदयघातका कारण बारबर्दिया नगरपालिकाकी नगरसभा सदस्यको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ८ की वडा सदस्य समेत रहेकी खम्मा विकको निधन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    सदस्यको निधन भएका कारण बुधबार बारबर्दिया नगरपालिकाले मातहतका सबै शाखा र वडा कार्यालय बन्द गरिएका छन् ।  विकको आजै अन्त्येष्टि हुने जनाइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij