
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ८ बजेबाट बैठक जारी छ । बैठकले विभिन्न जनदबाबका कार्यक्रमहरू तय गर्ने बताइएको छ ।
हिजो बसेको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताएका थिए । कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्नेजानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij