Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

कलाकार प्रकाश पाठकको निधन

कलाकार प्रकाश पाठकको निधन

  • काठमाडौं । अभिनेता प्रकाश पाठकको ७९ वर्षको उमेरमा निधन भएको छ । मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका पाठकको मंगलबार बिहान ललितपुर जावलाखेलस्थित निधन भएको हो ।

    images
    images
    images

    उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । चलचित्र कलाकार संघका अध्यक्ष निरौलाका अनुसार अभिनेता पाठकको निधन क्यान्सरबाट भएको हो । उनको खानानलीमा ६ महिनाअघि चौथो चरणको क्यान्सर पुष्टि भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij