Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

सिंहदरबारको नयाँ हलमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारको नयाँ हलमा मन्त्रिपरिषद् बैठक

  • काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्‌को नियमित बैठक सिंहदरबारमा बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बैठक बसेको हो ।​ सिंहदरबारको मुख्य भवन मर्मत गरेर प्रधानमन्त्रीको कार्यालय बनाइएको थियो । 

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयका नियमित एजेन्डा अतिरिक्त सरकारको एक वर्षको कार्यकालको समीक्षा गर्ने मन्त्रिपरिषद् बैठकको कार्यसूची रहेको स्रोतले बतायो ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij