Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

पूर्वमन्त्री न्यौपानेको निधन

पूर्वमन्त्री न्यौपानेको निधन

  • काठमाडौं । पूर्व सूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । 

    onlinepatrika
    Arghakhachi

    मृगौला रोगपीडित पूर्व मन्त्री न्यौपानेको उपचारका क्रममा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र अस्पतालमै निधन भएको उनका आफन्त अधिवक्ता उमाकान्त न्यौपानेले बताए । ‘उहाँको तीन महिनादेखि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो ।’ उनले भने,‘उहाँको आज बिहान  निधन भएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij