Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

  • काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै, चाँदीको मूल्य आज पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij