May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको लोत्से हलमा सुरु भएको हो । एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनुभएको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij