Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

त्रिपुरासुन्दरी गाउँपालिकामा पनि रूख काट्न वडाध्यक्षको सूचना

त्रिपुरासुन्दरी गाउँपालिकामा पनि रूख काट्न वडाध्यक्षको सूचना

  • काठमाडौं । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ ले बाँदर तथा वन्य जीवजन्तुबाट बाली जोगाउन निजी जग्गाका रूख काट्न सूचना निकालेको छ ।

    onlinepatrika
    Arghakhachi

    वडाध्यक्ष शिवकुमार कार्कीले मंगलबार एक सूचना निकाल्दै फागुन महिनाभरी रूख काटी झाडी सुधार गर्न सबैमा सूचना जारी गरेका हुन् । बाँदर तथा वन्यजन्तुले कृषि बालीनाली सखाप पारेकोले आफ्नो निजी जग्गामा रहेको रुखबिरुवा काटी जिवजन्तुका वासस्थान नष्ट गर्न सूचनामा भनिएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij