Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री कार्की

मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री कार्की

  • काठमाडौं । शुक्रबार कोशी प्रदेश सरकार मुख्यमन्त्री केदार कार्कीले विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको चार महिनापछि कार्कीले चार जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

    images
    images
    images

    प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउने तयारी भएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार माओवादी केन्द्र र काङ्ग्रेसबाट २२ जना राज्यमन्त्री सहित ३ जना मन्त्री नियुक्त हुने छन् ।

    माओवादीबाट नारायण बुर्जा र राजेन्द्र कार्कीलाई मन्त्री बनाउने तयारी मुख्यमन्त्री कार्कीको छ । यस्तै कांग्रसबाट राम खत्री र प्रदीप सुनुवार मन्त्री बन्ने छन् । इन्दिरा थापा भने राज्यमन्त्री बन्ने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij