Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

प्रधानमन्त्रीको कदम विरुद्ध अनेरास्ववियूको प्रदर्शन, देखाईयो कार्टून !

प्रधानमन्त्रीको कदम विरुद्ध अनेरास्ववियूको प्रदर्शन, देखाईयो कार्टून !

  • प्रचण्ड – नेपाल पक्षको नेकपा निकट अनेरास्ववियूले प्रधानमन्त्रीको संसद विघटनको कदमका विरुद्ध सडकमा ‘कार्टून प्रदर्शन’ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    आन्दोलनरत अनेरास्ववियूको दोस्रो चरणको कार्यक्रम अन्तर्गत काठमाडौंको कमलादीस्थित डवलीमा भएको विरोध प्रदर्शनमा प्रधानमन्त्रीको असंवैधानिक कदमलाई ब्यङ्ग्य गर्दै विभिन्न संचारमाध्यमहरुमा विभिन्न मितिमा प्रकाशित गरिएका कार्टूनहरुलाई संकलन गरी प्रदर्शन गरिएको थियो ।

    AGNI GROUP

    अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतका अनुसार ‘प्रतिगमन भारी छ, हाम्रो आन्दोलन जारी छ’ भन्दै प्रधानमन्त्रीको कदम विरुद्ध प्रदर्शन गरिएको हो ।

    प्रदर्शनका क्रममा संविधान माथि को रै’छन् ? केपि ओली पो रै’छन् लगायतका नारा लगाइएको थियोे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij