Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्ने

विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्ने

  • काठमाडौं । एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्ने भएको छ । संगठनको ६०औँ स्थापना दिवसको अवसर पारेर आगामी १ जेठमा महोत्सव आयोजना गर्ने निर्णय गरेको अध्यक्ष समिक बडालले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बडालले गत ४ फागुनमा सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महोत्सवमार्फत विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीहरूको बहुआयामिक प्रतिभालाई उजागर गर्ने उद्देश्य राखिएको बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij