
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । काँग्रेसबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरुलाई सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलले प्रशिक्षण दिँदैछ ।
बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा काँग्रेसका सदस्यहरुलाई आज प्रशिक्षण एवं उनीहरुबीच छलफल गर्न लागेको हो ।छलफल कार्यक्रम सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट शुरु हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij