Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

उपप्रधानमन्त्री खड्का: गठबन्धन पाँच वर्ष नै चल्छ

उपप्रधानमन्त्री खड्का: गठबन्धन पाँच वर्ष नै चल्छ

  • काठमाडौं । गठबन्धन पाँच वर्ष नै टिक्ने उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले दाबी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रवार काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उनले बाहिर गठबन्धन तलमाथि हुने हो की भन्ने आशंका पैदा भएको भन्दै गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दाबी गरेका हुन् ।

    AGNI GROUP

    खड्काले जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको जिकिर गरे । आफूले कर्णालीलाई केन्द्रमा पुर्याउने कुरा नबिर्सिएको उनको भनाई छ ।

    आधुनिक स्तरको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो बनाउने रक्षामन्त्री खड्काले सरकारले प्रतिवद्धता व्यक्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij