Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

सभापति देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

सभापति देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    खराब मौसमका कारण पर्वत हिँडेका सभापति देउवा सवार हेलिकप्टर खोरखामा आकस्मिक अवतरण गरिएको हो ।

    AGNI GROUP

    गोरखाको पालुङटार आँपपिपल भन्ने ठाउँमा हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।

    तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन पर्वत जाँदै गर्दा हेलिकप्टर आकस्मिक अवतरण गरिएको स्रोतले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij