Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । विश्व बैंक नेपालको निर्देशक फारिस हदाद जर्भोस र अर्थमन्त्री वर्षमान पुन बीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमवार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो ।
मन्त्री पुनसँग आइतवार नेपालका लागि बेलायती राजदूत रोब फेन र अमेरिकी राजदूत डिन आर.थम्पसनले पनि मन्त्रालय पुगेर भेटवार्ता गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij