Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

एमालेको कानून विभाग सदस्यमा नेम्वाङ मनोनीत

एमालेको कानून विभाग सदस्यमा नेम्वाङ मनोनीत

  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय कानून विभागको सदस्यमा अधिवक्ता सुहाङ नेम्वाङ मनोनीत भएका छन् । नेम्वाङ संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा हुन् ।

    onlinepatrika
    Arghakhachi

    नेम्वाङलाई सदस्य मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij