Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

आज पनि कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने

आज पनि कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने

  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग आज पनि गर्ने भएको छ ।

    images
    images
    images

    केहीबेरमा बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेसले पहिलेदेखि नै उठाउँदै आएको गृहमन्त्रीको राजीनामाको विषय आज पनि उठाउने भएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij