Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई नेपाली जनताले निश्चित समयका लागि जनमत दिएको र कार्यकर्ताले निश्चित समयका लागि पार्टी अध्यक्ष दिए पनि पार्टीका केही पदलोभी नेताका कारण यस्तो अवस्था आएको उनले बताए । बुटवल–ऊर्जामन्त्री टोप बहादुर रायमाझीले एमसीसीका विषयमा आफूले बोलेका कुरालाई विषयान्तर गरिएको भन्दै यसलाई पास गर्ने वा अस्वीकार गर्ने विषय छिटो टुंगाउनुपर्ने आफ्नो मत रहेको बताए।
रिपोर्टर्स शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफ्नै पार्टीमा रहेका व्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा ल्याई मुलुकको सिस्टमलाई अस्तव्यस्त पार्न खोजेकाले यस्तो अवस्था आएको बताए ।मन्त्री रायमाझीले प्रचण्डले घोषणा गरेर माधव नेपालले समर्थन गरेर केपी ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्री बनाएको स्मरण गर्दै त्यसरी बनाइएका नेताका पछाडि आफू लागेको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij