Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

मुख्यमन्त्री राईले विवाह गर्दै

मुख्यमन्त्री राईले विवाह गर्दै

  • काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् । राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको हो । 

    onlinepatrika
    Arghakhachi

    विवाह काठमाडौंमा गर्ने र भोज विराटनगरमा आयोजना गर्ने तयारी भएको छ । यसअघि उनले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएर मात्रै बिहे गर्ने बताउँदै आएका थिए ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij