Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

निर्वाचन लोकतन्त्रको प्राण हो : केन्द्रीय सदस्य भट्टराई

निर्वाचन लोकतन्त्रको प्राण हो : केन्द्रीय सदस्य भट्टराई

  • दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले निर्वाचन लोकतन्त्रको प्राण भएको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भट्टराईले कांग्रेस कहिल्यै पनि निर्वाचनबाट नभाग्ने प्रस्ट पार्नुभयो । 

    onlinepatrika
    Arghakhachi

    संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतले गर्ने फैसला कांग्रेसलाई स्वीकार्य हुने उहाँले बताउनुभयो । “न्यायिक सर्वोच्चता कायम गरेर अगाडि बढ्न कांग्रेस सदैव तयार छ”, उहाँले भन्नुभयो, “मुद्दाको टुङ्गो नलागेकाले कांग्रेसको धारणा यही हो भनेर भन्ने अवस्था छैन ।” “सर्वोच्च अदालतले जे सुकै निर्णय गरोस्, हाम्रो कुरा यो हो भनेर प्रचण्ड र माधव नेपालले पनि भन्नुभएको छैन भने कांग्रेसलाई अहिल्यै हतार किन रु”, उहाँले भन्नुभयो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij