Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

प्रचण्ड–दाहाल समूहलाई केपी ओलीको आह्वान, ‘सूर्य चिन्ह चाहिने भए पार्टीमा फर्कनुस्’

प्रचण्ड–दाहाल समूहलाई केपी ओलीको आह्वान, ‘सूर्य चिन्ह चाहिने भए पार्टीमा फर्कनुस्’

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह चाहिने भए पुनः पार्टीमा फर्कन प्रचण्ड–दाहाल नेकपाको समूहलाई आह्वान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज काठमाडौंमा आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले प्रचण्ड–नेपाल समूहलाई सूर्य चिह्नबाट मेरै हो भनेर दाबी गर्ने अधिकार नभएको समेत बताए ।

    AGNI GROUP

    ‘हिजो सूर्य चिह्नमा चुनाव लड्न सहमति गरेर तोड्ने काम गर्ने,’ ओलीले भने, ‘तपाईंलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्, बैठकमा आउनुस् ।’


    साथै उनले आफूले जनता हँसाउन खोज्दा पनि प्रचण्ड–नेपाल समूहलाई पीर परेको टिप्पणी गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij