Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय छलफल गर्ने भएको छ । आयोगले आइतवार(आज) आगामी निर्वाचनबारे सर्वदलीय छलफल गर्न लागेको हो ।
सर्वदलीय छलफलका लागि आयोगले आज सबै दलका प्रतिनिधिहरुलाई कान्तिपथस्थित आयोगको कार्यालय बोलाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij