Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई मायाको चिनो

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई मायाको चिनो

  • काठमाडौं । विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई मायाको चिनो स्वरुप बागलुङको पहिचान बुट्टेनली प्रदान गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij