Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

एमाले अरूजस्तो पार्टी होइन, देशप्रति समर्पित हामी मात्र हौं– ओली

एमाले अरूजस्तो पार्टी होइन, देशप्रति समर्पित हामी मात्र हौं– ओली

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन आफूहरूले मिसन ०८४ को कुरा गरेको बताएका छन् । अरू पार्टी र एमाले उस्तै खाले दल नभएको उनले दाबी गरे । 

    images
    images
    images

    चितवनको जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोहमा ओलीले देश बनाउनको लागि एमालेले जित्नुपर्ने बताएका हुन् । ‘मिसन ०८४' त्यसै भनिएको होइन ।

    राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्नु हो, जसले देशलाई सफल र समृद्ध बनाउँछ,’ ओलीले भने, ‘अरु पार्टी र हामी उस्तै होइनौं । एमाले देशप्रति समर्पित पार्टी हौ ।’

    ओलीले आगामी निर्वाचनमा एमालेले चितवनका ७ वटै पालिका जित्ने दाबी गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij