Jun 16 2026 | २०८३, असार २ गते
प्रदेश नम्बर २ सरकारले सोमवार सार्वजनिक बिदा दिने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आइतबार एक सूचना जारी गर्दै बलिदानी दिवसको अवसरमा प्रदेश दुईमा सार्वजनिक बिदा दिइएको घोषणा गरेको हो।
तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइने गरिन्छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij