Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

रामेछापका माझी समुदायले सिडियोलाई बुझाए १३ बुँदे मागसहितको ज्ञापनपत्र (पत्रसहित)

रामेछापका माझी समुदायले सिडियोलाई बुझाए १३ बुँदे मागसहितको ज्ञापनपत्र (पत्रसहित)

माग सनुवाई गर्न पहल गर्ने सांसद माझीको प्रतिबद्धता

  • रामेछाप । सुनकोसीको पानी डाइभर्सन गरी सिन्धुलीको मरिण क्षेत्रमा लैजाने परियोजनामा रामेछापका प्रभावित माझी समुदायले १३ बुँदे मागसहित रामेछापका प्रमुख जिल्ला अधिकारी (सिडियो) अर्जुन कुमार शर्मा समक्ष ज्ञापनपत्र बुझाएका छन्।

    onlinepatrika
    Arghakhachi

    परियोजनाले माझीहरुको परम्परागत जीविकामाथि प्रत्यक्ष असर गर्ने भन्दै क्षतिपूर्ति मुआब्जा समितिमा माझी समदायको प्रतिनिधित्व, उचित मुआब्जा तथा क्षतिपूर्ति हुनुपर्ने र यसको लागि आफूले पहल गर्ने बागमती प्रदेश सांसद रिता माझीले प्रतिवद्दता जनाएकी छिन् ।

    AGNI GROUP

    त्यस्तै सिडियो शर्माले परियोजनासँग छलफल गरी टुंगोमा पुर्‍याउने आश्वाशन दिएका छन् ।

    CamScanner-01-18-2021-08.28_1-1494x2048.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट