
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । दाङमा ट्रकले ठक्कर दिँदा एक व्यवसायीको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका–१ भालुबाङ्ग चोकमा पूर्व आउदै गरेको ट्रकले ठक्कर दिँदा स्थानीय फलफूल व्यवसायी ५० बर्षिय लोकप्रसाद भट्टराईको मृत्यु भएको हो ।
ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij