Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौँ । एक महिनाअघि प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन्। ‘संसद विघटन गर्न पाइँदैन, प्रतिनिधिसभा सुचारु गर’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर संयुक्त महिला संघले प्रदर्शन गरेको हो। असंवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड नेपाल खेमासहित अन्य विपक्षी दलहरु आन्दोलनमा छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij