Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

बहस भोलि पनि निरन्तर हुनेछ।

बहस भोलि पनि निरन्तर हुनेछ।

  • काठमाडौं । मंगलबार रिट निवेदकको तर्फबाट चारजना अधिवक्ताहरुले बहस गरे। बहसका क्रममा अधिवक्ताहरुले अहिलेको संविधानमा संसद विघटनको व्यवस्था नभएको जिकिर गरेका छन्। संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाई संवैधानिक इजलासमा भइरहेको छ। बहस भोलि पनि निरन्तर हुनेछ।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्च अदालतमा जारी संसद विघटन सम्बन्धी मुद्दामा आजको बहस पनि हेर्दाहेर्दैमा टुंगिएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij