Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

संसद विघटनविरुद्ध केश मुण्डनसहित नेविसंघको विरोध प्रदर्शन

संसद विघटनविरुद्ध केश मुण्डनसहित नेविसंघको विरोध प्रदर्शन

  • काठमाडौं । संसद विघटनविरुद्ध निरन्तर विरोध प्रदर्शनमा उत्रिएको नेविसंघका कार्यकर्ताले केश मुण्डन गरेर विरोध प्रदर्शन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज (मंगलबार) काठमाडौंको ज्ञानेश्वरबाट केश मुण्डनसहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

    AGNI GROUP

    विरोध प्रदर्शन गर्दै कमलपोखरीतर्फ अघि बढेपछि प्रहरीले नेविसंघका केहि कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij