Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटनको कदम चालेपछि त्यसको विरोधमा दिनहुँ प्रदर्शन भइरहेका छन्। प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा नमुना संसदको अभ्यास गरिएको छ। नेपाल टिन लिडर्सको आयोजनामा काठमाडौँको भृकुटीमण्डपस्थित सडकमै राष्ट्रियसभा बैठकको नमुना बैठक प्रदर्शन गरिएको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij