Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । काठमाडौँको भृकुटीमण्डपबाट सुरु गरी पुतलीसडक, बागबजार, शहीदगेट, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुनेसम्म मोटरसाइकल र्याली निकालेका हुन। संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल खेमा)ले टरसाइकल र्यालीको आयोजना गरेर विरोध प्रदर्शन गरेका छन्।
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको विरोधमा आगामी पुस ९ गते काठमाडौँमा दुई लाख मान्छे उतार्ने बताउँदै आएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij