Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

१० लाख डोज कोरोनाविरुद्धको खोप लिएर नेपाल उड्यो एयर इन्डियाको जहाज

१० लाख डोज कोरोनाविरुद्धको खोप लिएर नेपाल उड्यो एयर इन्डियाको जहाज

  • काठमाडौं । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिएर एयर इन्डियाको जहाज नेपालतर्फ उडेको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहीवार (आज) बिहान ट्वीट गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका लागि १० लाख डोज खोप लिएर भारतबाट जहाज उडेको जानकारी दिएका हुन् ।

    AGNI GROUP

    5df25c891c89aad05fa649adfdb3171e_w1000_h500_cp.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट