May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडों । बिहीवार फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ ।
भूकम्प ७.० रेक्टर स्केलको रहेको बताइएको छ । भूकम्प दिउँसो १२ः२३ बजे पोंगडूइटानमा रहेको थियो । भूकम्पबाट के कति नोक्शान भयो भन्ने कुरा अहिलेसम्म खुलाइएको छैन ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij