Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

दाउरा प्रहार गरी आमाको हत्या

दाउरा प्रहार गरी आमाको हत्या

  • काठमाडौँ । तनहुँमा आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका(११ दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरैलाई बिहीवार राति प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट