Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

ईलाममा १५ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

ईलाममा १५ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

  • काठमाडौं । ईलाममा १५ वर्षीया बालिका बलात्कृत भएकी छिन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ईलाम नगरपालिका ७ बस्ने भानुपथ बस्ने २५ वर्षीय बिनयक बरईलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बरईले ती बालिकालाई पुस २६ गते साँझ घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट