Logo

Aug 09 2025 | २०८२, साउन २४ गते

Aug 09 2025 | २०८२, साउन २४ गते

१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बावु पक्राउ

१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बावु पक्राउ

  • काठमाडौं । बर्दियामा आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बावु पक्राउ परेका छन् । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-९ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीवार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि सीमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij