Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

प्रतिनिधिसभा विघटन सदर भए सडकबाटै सच्याउने प्रचण्डको उद्घोष

प्रतिनिधिसभा विघटन सदर भए सडकबाटै सच्याउने प्रचण्डको उद्घोष

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरे सडकबाटै सच्याउने उद्घोष गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज (शुक्रवार) राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउने दाबी गर्दै सर्वोच्च अदालतमाथि भरोसा गरेको तर अदालतले सरकारको कदम सदर गरेर जनताले सडकबाटै निर्णय सच्याउने दाबी गरे ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij