Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

ह्वेलले गरेको उल्टीले चम्कियो माझीको भाग्य, रातारात बने करोडपति !

ह्वेलले गरेको उल्टीले चम्कियो माझीको भाग्य, रातारात बने करोडपति !

  • काठमाडौं । थाइल्याण्डका एक माझीको भाग्य रातारात चम्किएको छ । उनी रातारात करोडपति बनेका हुन् । २० वर्षका चालेरम्च्यान महापनले समुन्द्रमा एउटा यस्तो अनौठो चिज भेट्टाए जसबाट उनी रातारात करोडपति बने । उनी समुन्द्रमा माछा समात्ने काम गरिरहेका थिए । उनी घर फर्किनै लागेका थिए, तर उनको नजर एक श्वेत कुरामा पर्यो । उनले हेरे तर त्यो पत्थर जस्तै लाग्यो ।

    images
    images
    images

    त्यसलाई उनले घर लिएर गए । त्यसपछि उनले वरिष्ठ मानिससँग त्यसको बारेमा सोधे । तर त्यो त एम्बरग्रीस रहेको छ । एम्बरग्रीस स्पर्म ह्वेलको भित्र पित्त नलीको स्नावले बन्छ ।

    केहि पटक भने यो मृत स्पर्म ह्वेलको पेटमा पनि पाइन्छ । यो धेरै दुर्लभ हुन्छ । यो ह्वेलको शरीरको भित्र उसको रक्षाको लागि पैदा हुन्छ । यसलाई वैज्ञानिक भने ह्वेलको उल्टी बताउँछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij