Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

पूर्व लडाकुलाई ओलीले ओछ्याए बालुवाटारमा रेड कार्पेट

पूर्व लडाकुलाई ओलीले ओछ्याए बालुवाटारमा रेड कार्पेट

  • प्रधानमन्त्री ओलीले सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादी लडाकूले निर्वाह गरेको भूमिकाको प्रशंशा गरेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा पूर्व जनमुक्ति सेनाका कमाण्डरलाई आफू नेतृत्वको नेकपामा स्वागत गरेका थिए । सो क्रममा उनले पश्चाताप गर्ने समय आउन नदिने प्रतिबद्धता पनि जनाए । ‘हाम्रो पार्टी धोका दिने पार्टी होइन’, ओलीले भने, ‘यो पार्टी कसैको पेवा होइन, यो पार्टी हामी सबैको साझा प्रयासबाट बनेको, साझा उद्देश्यका निम्ति काम गर्ने, सामूहिक हितका लागि काम गर्ने पार्टी हो ।’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij