Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रधानमन्त्रीले 'बाजे वकिल भनेको' बारे वकिलहरूको विज्ञप्ति

प्रधानमन्त्रीले 'बाजे वकिल भनेको' बारे वकिलहरूको विज्ञप्ति

  •  काठमाडौं ।  कानुन व्यवसायीका सबैभन्दा जेष्ठ सदस्यको अपमान र मानमर्दन भएको धानमन्त्रीको अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएकाले लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको यो प्रहारलाई मूकदर्शक भएर सहन नसकिने भएकाले विज्ञप्ति निकाल्नु परेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    वरिष्ठ अधिवक्ता एवं नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीबारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै बारका पूर्व अध्यक्षहरूले जतन्त्रकालमा समेत यस्तो निर्लज्ज प्रहार नगरिएको भन्दै एक विज्ञप्ति सार्वजनिक गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij