Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

माधवलाई सुर्य थापाको कटाक्ष : पेरिसडाँडामा कुखुरी काँ ? 

माधवलाई सुर्य थापाको कटाक्ष : पेरिसडाँडामा कुखुरी काँ ? 

  • प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री माधव नेपालप्रति कडा टिप्पणी गरेका छन्। सोमबार बिहान फेसबुकमार्फत थापाले नेपाललाई दरबारमा बिन्तिपत्र चढाएको भन्दै त्यसकै पुनरावृत्ति अहिले पनि भएको आरोप लगाएका हुन्।

    onlinepatrika
    Arghakhachi

    पार्टी एक हुँदा तेस्रो अध्यक्ष पद अस्वीकार गरेको भन्दै माधव नेपाललाई तेल दिँदा नखाएको तर कोल चाट्ने काम गरेको आरोप लगाए। हिजो निर्वाचन आयोगले नेकपाका मागदाबी अमान्य बताउँदै माधव नेपालको अध्यक्ष पद अवैधानिक भएको बताएको थियो। त्यसैप्रति लक्ष्य गर्दै थापाले लेखेका छन्–

    AGNI GROUP

    कार्की बैंक्वेटमा प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध अध्यक्ष पद घोषणा साथै उनले मजाक भन्दै तल लेखेका छन् – उधारो हुन्न, हाताहाती चाहिन्छ,

    पेरिसडाँडामा कुखुरी काँ ? 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij